Nepal Bar association

नेपाल बार एशाेसिएसनको केन्द्रिय कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहको अग्रता

सेयर गर्नुहोस्
  • 238
  • 40
  •  
  •  
  •  
  •  
    278
    Shares

नेपाल बार एशाेसिएसनको केन्द्रिय कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहको अग्रता देखिएको छ । मंगलबार जारी मतगणनामा प्रगतिशील समूहबाट अध्यक्ष उमेद्वार चण्डेश्वर श्रेष्ठकाे १९६ र लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलको १०९ मत पुगेकाे छ ।

महासचिवमा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाकाे १८५र लोकतान्त्रिक समूहका लिलामणि पौडेलको १११मत पुगेकाे छ।‍ एशोसिएसनको नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन भएकोथियाे। मतगणना जारी छ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 238
  • 40
  •  
  •  
  •  
  •  
    278
    Shares