सेयर गर्नुहोस्
स्पेन । आफ्नाे छोराको नाममा आएको चिठि खोलेको आरोपमा बाबुलाई २ वर्षको जेल सजाय सुनाइएको छ । स्पेनको अदालतले १० वर्षीय छोराका बाबुलाई छोराको नाममा आएको पत्र खोलेको भन्दै छोराको गोपनियताको हकको उल्लंघन गरेको आरोप लगाएको थियो ।
बाबुले अदालतमा बयान दिने क्रममा आफूले गल्ती गरेको स्वीकारेको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । सो पत्र खोल्ने बाबुलाई दुईवर्ष जेलसहित ३ लाख ५० हजार रुपैयाँभन्दा नगद जरिवानासमेत लगाएको अदालतले सुनाएको छ । एजेन्सी
Facebook Comments
सेयर गर्नुहोस्
','' );
}
?>