Family-Law-kanun-post

पारिवारिक कानुनको अर्थ र परिभाषा

सेयर गर्नुहोस्
  • 76
  • 11
  • 5
  •  
  •  
  •  
    92
    Shares

पारिवारिक कानुनको अध्यन गर्नु पूर्व परिवार भनेको के हो बुझ्न जरुरी छ।

परिवार भन्नाले बिबाह र रगतको नाता बाट सिर्जना भएको मानिसको समूह जसका सदस्य प्रायजसो आमा, बुबा, संगोलका छोरा, बुहारी, छोरी, छोरातर्फका नाती, नातिनी, छुट्टियर बसेका छोरा, बुहारी, छोरी, छोरातर्फका नाती, नातिनी लाइ लिने गरिन्छ।

नेपालमा छुट्टै पारिवारिक ऐन नभएतापनि विभिन्न ऐन, नियममा परिवार शब्दलाइ आफ्नै ढंग बाट परिभाषितत गएका छन् ।

कानुनको मूल मर्म नै मानिसको व्याबहारलाइ नियमित गर्नु हो जसका नीति तथा सिद्दान्तलाइ प्रभुसत्ता संम्पन्न व्यक्ति वा राज्य द्वारा बनाइ लागु गरिन्छ। एस ढंग बाट पारिवारिक कानुनलाई परिभसित गर्नेहो भने,

समग्र पारिवारिक समस्यालाई न्याइक सम्बोधन गर्न तथा मानिसको पारिवारिक ब्यबहर्लाई निर्धारण गर्न बनाइएका ऐन, नियम, नीति, तथा सिद्दन्तलाई नै पारिवारिक कानुन भनिन्छ।

यो पनि पढ्नुहोस् : १८० दिनमा बच्चा जन्मे पतिले स्विकार गर्नुपर्ने !

Facebook Comments

सेयर गर्नुहोस्
  • 76
  • 11
  • 5
  •  
  •  
  •  
    92
    Shares