सेयर गर्नुहोस्
1.2K 27 - 1.3KShares
‘तारेखमा बस्न पाऊँँ’ भन्ने निवदेन अदालतमा दिनुपर्यो ? यदि तपाईंले तारेखमा बस्न अदालतमा निवदेन पेस गर्न अब कानुन वा लेखापढी व्यवसायीको भर पर्नु पर्दैन । तपाईं आफैँ निवदेन लेखेर अदालतमा पेश गर्न सक्नुहुनेछ ।
सबै नागरिकलाई न्यायमा पहुँच पुर्याउने लक्ष्यका साथ सर्वोच्चसहित पुनरावेदन र सबै जिल्ला अदालतहरुमा निशुल्क सेवा सुरु भएको छ ।
कसरी लेख्ने त निवदेन ?
निवदेनको ढाँचा तल दिइएको छ । तल दिइएको नमूना फारम आफै प्रिन्ट गरेर फारम भर्न सक्नुहुनेछ ।
यदि तपाईलाई यो फारम प्रिन्ट गर्ने सुविधा छैन् भने अदालतमा सरकारबाटै खटाइएका वैतनिक कानुन व्यवसायीले निशुल्क सहयोग गर्दछन् । ( तपाईँको जिल्लाको वैतनिक कानुन व्यवसायीको नम्बर हेर्नुहोला )

फारम खोल्न तलको लिंक क्लिक गर्नुहोस्
Facebook Comments
सेयर गर्नुहोस्
1.2K 27 - 1.3KShares