how to write property block letter

अब वकिल चाहिँदैन : अदालतमा ‘सम्पति रोक्का राखी पाऊँँ’ निवदेन कसरी लेख्ने ?

सेयर गर्नुहोस्
  • 4.6K
  • 34
  •  
  •  
  •  
  •  
    4.6K
    Shares

‘सम्पति रोक्का राखी पाऊँँ’ भन्ने विनदेन अदालतमा दिनुपर्यो ? यदि तपाईंले ‘सम्पति रोक्का गर्न अदालतमा निवदेन पेस गर्न अब कानुन वा लेखापढी व्यवसायीको भर पर्नु पर्दैन । तपाईं आफैँ निवदेन लेखेर अदालतमा पेश गर्न सक्नुहुनेछ । 

सबै नागरिकलाई न्यायमा पहुँच पु‍र्याउने लक्ष्यका साथ सर्वोच्चसहित पुनरावेदन र सबै जिल्ला अदालतहरुमा निशुल्क सेवा सुरु भएको छ । सबै अदालतले अहिले न्यायमा पहुँच कक्ष नै स्थापना गरी यो सेवा दिँदै आएका छन् ।


सर्वोच्चबाट ३२, पुनरावेदनबाट ३५ र जिल्ला अदालतबाट ४० थरी सेवा निशुल्क दिने गरी व्यवस्था मिलाइएको छ ।


कसरी लेख्ने त निवदेन ?

निवदेनको ढाँचा तल दिइएको छ । तल दिइएको नमूना फारम आफै प्रिन्ट गरेर फारम भर्न सक्नुहुनेछ । यदि तपाईलाई यो फारम प्रिन्ट गर्ने सुविधा छैन् भने अदालतमा सरकारबाटै खटाइएका वैतनिक कानुन व्यवसायीले निशुल्क सहयोग गर्दछन् । (तपाईँको जिल्लको वैतनिक कानुन व्यवसायीको नम्बर हेर्नुहोला)


कसरी लेख्ने त निवदेन ?

निवदेनको ढाँचा तल दिइएको छ । तल दिइएको नमूना फारम आफै प्रिन्ट गरेर फारम भर्न सक्नुहुनेछ । यदि तपाईलाई यो फारम प्रिन्ट गर्ने सुविधा छैन् भने अदालतमा सरकारबाटै खटाइएका वैतनिक कानुन व्यवसायीले निशुल्क सहयोग गर्दछन् । (तपाईँको जिल्लको वैतनिक कानुन व्यवसायीको नम्बर यहाँ पाइन्छ हेर्नुहोला)

how to write property block letter

फारम खोल्न तलको लिंक क्लिक गर्नुहोस्

‘सम्पति रोक्का राखी पाऊँँ’ फारमको नमूना हेरेर प्रिन्ट गर्नुहोस् 

Facebook Comments

सेयर गर्नुहोस्
  • 4.6K
  • 34
  •  
  •  
  •  
  •  
    4.6K
    Shares