Kathmandu Metropolitan City

काठमाडौं महानगरपालिकामा निम्न कामहरुका लागि कर नलाग्ने

सेयर गर्नुहोस्
  • 1.2K
  • 80
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

देशैभरि अहिले करको चर्चा र परिचर्चा तिव्र भईरहेको वेलामा काठमाडौँ महानगरपालिकाले सेवा प्रवाह गर्दा लाग्ने सेवा शुल्कको विवरण सार्वजनिक गरेको छ । उक्त विवरण २०७५ श्रावण १ गतेदेखि लागू भएको दस्तुर दर सार्वजनिक गरेको हो ।

महानगरले कर लाग्ने मात्र होइन नलाग्ने सेवा प्रवाहका विषयमा पनि जानकारी गराएको छ । महानगरले जारी गरेको सूचना अनुसार स्वदेशमा अध्ययनका लागि छात्रवृत्ति सिफारिस, विपन्न विद्यार्थी सिफारिस, अपाङ्ग सिफारिस, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अदालत शुल्क मिनाह, नाबालक, स्वास्थ्य उपचार सिफारिस र जन्म, मृत्यु, विवाह, बसाई, सराई, सम्बन्धविच्छेदका घटना दर्ताको काम निशुल्क हुने सुचनामो उल्लेख गरिएको छ ।

विज्ञप्तीको पुर्ण पाठ

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.2K
  • 80
  •  
  •  
  •  
  •  
    1.2K
    Shares