Public-bus-in-Kathmandu-Transportation-in-Nepal

अब नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने

सेयर गर्नुहोस्
  • 1.1K
  • 23
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ । त्यतिमात्रै होइन गाडीभित्रै फोहर गरेमा, अश्लील शब्द वा चित्र कोरेमा पनि कारबाही भोग्नुपर्ने ।

काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन बिधेयक, २०७५’ मा सार्वजनिक सवारीका साधन सञ्चालन गर्ने कम्पनी, चालक, सहचालक र यात्रुको कर्तव्यहरु तोकिएको छ ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 1.1K
  • 23
  •  
  •  
  •  
  •  
    1.1K
    Shares