सेयर गर्नुहोस्
1.8K 5 - 1.8KShares
नागरिक अधिकार ऐन, २०१२ को –
(१) दफा १६ को उपदफा (१) को सट्टा देहायको उपदफा
(१) राखिएको छ –
“(१) गिरफ्तार भएको वा थुनिएको व्यक्ति आपैंmले वा अरु कसै मार्फत निमित्त
सम्बन्धित पुनरावेदन अदालत वा जिल्ला अदालतमा उजुरी दिन सक्नेछ ।”
(२) दफा १७ को उपदफा (१) को सट्टा देहायको उपदफा
(१) राखिएको छ –
“(१) यस ऐनद्वारा प्रदत्त आफ्नो कुनै अधिकारमा कसैले आघात गर्ने शङ्का लागेमा सम्बन्धित पुनरावेदन अदालत वा जिल्ला अदालतमा उजुरी दिन सकिनेछ ।”
Facebook Comments
सेयर गर्नुहोस्
1.8K 5 - 1.8KShares