talab briddhi

बढ्ने भयो कर्मचारीको तलब, कति त ?

सेयर गर्नुहोस्
  • 2.4K
  • 11
  •  
  •  
  •  
  •  
    2.4K
    Shares

आमागी आर्थिक वर्ष २०७६ /७७ का लागि सार्वजनिक हुने नयाँ बजेटमा कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने भएको छ ।

आगामी आवको बजेटमा निजामति कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा करिब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अर्थ मन्त्रालय अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

karmachari-talab

मूख्य सचिवको संयोजकत्वमा रहने तलब पनरावलोकन समितिले पनि कर्मचारीको तलब वृद्धिको सिफारिस गर्ने भएको छ ।

Facebook Comments

सेयर गर्नुहोस्
  • 2.4K
  • 11
  •  
  •  
  •  
  •  
    2.4K
    Shares