cycling-rules-japan

जापानमा साइकलको घण्टी बजाए ५०० डलर जरिवाना

टोकियो। कोभिड-१९ को महामारीका वेला जापानमा मानिस साइकलतिर आकर्षित भएका छन्। काममा जान-फर्किन सार्वजनिक यातायातको भीडबाट टाढा रहन्छन्, उनीहरू। बस, मेट्रो रेललगायत यातायातका साधनमा मानिसको…