revenue-investigation-nepal

पन्ध्र करोड ५१ लाख राजश्व छली : ६ जना विरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका…