बिहानैदेखि अँध्याराे भयाे माैसम : काठमाडौँसहित देशका विभिन्न भागमा हुरीबतास र वर्षा, तीन दिन मौसम प्रभावित हुने

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलेका अनुसार पश्चिमी र स्थानीय वायु सक्रिय भएका कारणले हावाहुरीसहित वर्षा भएको हो ।