women-worker

दिनभर काम गरेर ज्यालामा ठगिन्छन् महिला कामदार

मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर रु २५० मुस्किलले कमाउनुहुन्छ । उहाँले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरे पनि…